कति छ एनआरएन उम्मेदवारको मनोनयन दर्ता शुल्क ?

काठमाण्डौं । गैर आबासीय नेपाली संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनका लागि उम्मेदवारको मनोनयन दर्ता शुल्क सार्बंजनिक भएको छ। निर्बाचन समितिको मंगलबार सम्पन्न बैठकले यसबारे निर्णय गरेको हो । निर्वाचन समितिका अनुसार अध्यक्षको ४ हजार ५ सय डलर तोकिएको छ । हेरौं शुल्क विवरण